५ जेष्ठ २०८१, शनिबार

Tag: भेटवार्ता जारी

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । बालुवाटार स्रोतका अनुसार भेटमा भुटानी शरणार्थी प्रकरणलगायत देशको समसामयिक राजनीतिक