१४ बैशाख २०८१, शुक्रबार

Tag: भेटघाटफाँटा

डेढ दशकपछि भेटघाटफाँटामा बिजुली बल्यो

कञ्चनपुर, २३ कात्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत्