२१ बैशाख २०८१, शुक्रबार

Tag: भू–उपयोग नीति

तुलसीपुरको भू-उपयोग नीति बन्यो, कार्यान्वयनमा आएन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका भू–उपयोग नीति बनाउने नेपालकै पहिलो पालिका बन्यो । गतको साउन महिनामै भू–उपयोग नीति बनाएर कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयलाई पठयो । तर त्यो नीति कार्यान्वयनमा आउन सकेको छैन । भू–उपयोग ऐन, २०७६ र नियमावली,