२० बैशाख २०८१, बिहिबार

Tag: भूमे पर्व

भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय

२ असार, काठमाडौं । मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ । भूमिको पूजार्चनापछि आपसमा शुभकामना आदानप्रदान गर्दै हप्ता दिनसम्म मनाइने यो पर्व प्राकृतिक प्रकोप नपरोस्, अन्न बाली सप्रियोस् , सुव्यफाव्य होस् भन्ने कामना