२२ बैशाख २०८१, शनिबार

Tag: भूपेन्द्र थापा

जुम्लाका सीडीओ थापालाई कोरोना संक्रमण

१९ भदौ, सुर्खेत । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भूपेन्द्र थापाले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । प्रजिअ थापाले फेसबुकमा लेखेका