२० बैशाख २०८१, बिहिबार

Tag: भूतेभ्वाङ

भूतेभ्वाङ पर्यटकीय गन्तव्य बन्दै

वासुदेव पौडेल, पोखरा, २८ माघ । कुनै समय भूतेभ्वाङमा परिचित स्याङजाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङ यतिखेर पर्यटकीय आकर्षणस्थल बनेको छ । सयौं वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङभाङ युवा क्लबले सक्रियता देखाएको