६ जेष्ठ २०८१, आइतबार

Tag: भूकम्प अपडेट

भूकम्प अपडेट : १४३ जनाको मृत्यु, १६६ जना घाइते

कर्णाली । गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको १४३ जना पुगेको छ भने भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको हो । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते