१९ बैशाख २०८१, बुधबार

Tag: भूकम्पपिडित

भूकम्पपीडितलाई निर्ब्याजी ऋण दिने मन्त्रिपरिषद्को निर्णय

असोज २३, काठमाडौँ | मन्त्रिपरिषद्को आज(सोमबार)को बैठकले भूकम्पपिडितको घर निर्माणका लागि सामूहिक जमानीमा ३ लाख निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामूहिक