२१ बैशाख २०८१, शुक्रबार

Tag: भुईंकटहर

भुईंकटहरका फाइदाहरु

गर्मी सिजन सुरु हुँदैंछ । बजारमा देखिने भुईंकटहरले जसको जिब्रो पनि रसाउँछ । यो वास्तवमै निकै उपयोगी फल हो । यो भिटामिन सीले भरपूर हुन्छ र जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । यसलाई सलाद तथा डेजर्टका रुपमा प्रयोग गर्न