२२ बैशाख २०८१, शनिबार

Tag: भीमसेन मन्दिर

भीमसेन मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

ललितपुर । पाटन दरबार स्क्वायरस्थित व्यापारीहरूको आराध्य देवता मानिने भीमसेन मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत