११ जेष्ठ २०८१, शुक्रबार

Tag: भासिएकै सडकमा कालोपत्र

गुल्मीमा भासिएकै सडकमा कालोपत्र !

तम्घास । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फी रूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम रहेको