१४ बैशाख २०८१, शुक्रबार

Tag: भावी सत्ता समीकरण

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्डले किन हलो अड्काइरहेका छन् ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बन्ने भावी सत्ता समीकरणमा आफूलाई प्रधानमन्त्री हुनवाट नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवरोध गरी हलो अड्काएर राखेको बताएका छन् । झापामा हिजो यसो भने देउवाले हिजो बुधबार झापाको बुद्धशान्ति