४ जेष्ठ २०८१, शुक्रबार

Tag: भारत–नेपाल सांस्कृतिक महोत्सव

भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना

लुम्बिनी, मर्चवार । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो