२६ बैशाख २०८१, बुधबार

Tag: भारत चीन विवाद

भारत चीन विवादबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीद्धारा सर्वदलीय बैठक आह्वान

५ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाउनुभएको