१९ बैशाख २०८१, बुधबार

Tag: भारतका सबै शहर

भारतका सबै शहरको उडान बन्द गर्‍यो नेपाल एयरलाइन्सले

७ चैत, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान बन्द गरेको छ । अब भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२,२०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ