५ जेष्ठ २०८१, शनिबार

Tag: भानुभक्तकालीन घर

तनहुँको चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै

तनहुँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ । भानुजन्मस्थल विकास समिति र भानु