९ जेष्ठ २०८१, बुधबार

Tag: भागबण्डा मिलाउन

भागबण्डा मिलाउन गठबन्धनको निर्णायक बैठक आज बस्दै

काठमाडौं । सिट बाँडफाँडको भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे गठबन्धनको बैठक बस्ने भएको हो । हिजो सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको