१४ बैशाख २०८१, शुक्रबार

Tag: भाइरस संक्रमित

भक्तपुरमा कोरोना संक्रमण र मृत्युदर बढ्दो

भक्तपुर, १४ कात्तिक । भक्तपुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस संक्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष