२१ बैशाख २०८१, शुक्रबार

Tag: भवन निर्माण शुरु

पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न भवन निर्माण शुरु

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न नयाँ मुख्य भवन निर्माण कार्य शुरु गरिएको छ । पूर्वाधार अभावका कारण सेवा प्रवाहमा असहजता हुँदै आएको यस अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि मुख्य भवन निर्माण गरिन लागेको हो