२१ बैशाख २०८१, शुक्रबार

Tag: भर्नादर

सरकारका तीन वर्ष : भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

काठमाडौँ । कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा १-८) को विद्यार्थी खूद भर्नादर ९२.३ प्रतिशतबाट वृद्धि भई ९३.४ प्रतिशत पुगेको छ