२१ बैशाख २०८१, शुक्रबार

Tag: भर्चुअल साउण्ड

सिर्जनाका ‘भर्चुअल साउण्ड’

काठमाडौँ, २४ वैशाख । कला र सिर्जना मुलुकका अमूल्य सम्पत्ति हो । सम्बन्धित मुलुकको पहिचान त्यहीँको कलाकारिताले जसरी पस्कन, देखाउन र बुझाउन सक्छ । अन्य कुनै चिजवस्तुले सजिलै अथ्र्याउन सक्दैन । मुलुकको सांस्कृतिक सम्पदा र ऐतिहासिक चिज वस्तु कला सिर्जनाले