२० बैशाख २०८१, बिहिबार

Tag: भरुवा बन्दु

अवैध भरुवा बन्दुक नियन्त्रणमा

११ वैशाख, वालिङ । स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक