२३ बैशाख २०८१, आइतबार

Tag: भरतराज पौड्याल

गभर्नर जनरलसमक्ष राजदूत पौड्यालले ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन् । ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग