६ जेष्ठ २०८१, आइतबार

Tag: भन्सार प्रमुख

विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई दिइयो जिम्मेवारी

काठमाडौँ । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । झण्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पोखरेलको ठाउँमा