१४ बैशाख २०८१, शुक्रबार

Tag: भन्ने मान्यतामा सचेत छु

सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतामा सचेत छु : सभामुख घिमिरे

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतामा आफू सचेत रहेको बताएका छन् । सभामुखमा निर्वाचित भएपछि पहिलो पटक संसद्लाई सम्बोधन र सांसदलाई स्वागत गर्दै घिमिरेले बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको उक्त मानयतामा