१६ जेष्ठ २०८१, बुधबार

Tag: भदौ अन्तिम

भदौ अन्तिमदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी

काठमाडौँ । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नेपालीको चाडपर्व नजिकिँदै गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । असोजको दोस्रो-तेस्रो सातामा परेको