४ जेष्ठ २०८१, शुक्रबार

Tag: भत्ता ५ हजार

ईश्वर पोखरेल भन्छन्- ज्येष्ठ नागरिकको भत्ता ५ हजार बनाउँछौँ

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मङ्सिर ४ गतेपछि बन्ने सरकारले ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताएका छन् । काठमाडौँको ५ नम्बर निर्वाचनका उम्मेदवारसमेत रहेका उनले आज ज्येष्ठ नागरिकसँगको अन्तक्रियामा उनले एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकको