२३ बैशाख २०८१, आइतबार

Tag: भत्काइयो

सुकुम्वासी बस्ती भत्काइयो

जीतपुर, १० जेठ । पटकपटक सार्वजनिक जग्गाका घर टहरा हटाउन सूचना टाँस गर्दासमेत अटेर गरेपछि कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ जयनगरमा आज डोजर लगाएर घर तथा पसल भत्काइएका छन् । डिभिजन वन कार्यालय, बुद्धभूमि नगरपालिका, त्रिशूली सामुदायिक वन र स्थानीय नागरिकको अगुवाइमा