१४ बैशाख २०८१, शुक्रबार

Tag: भतिजको कुटाइ

महोत्तरीमा भतिजको कुटाइबाट काकाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका-१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका-१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । बिहीबार बिहान