२२ बैशाख २०८१, शनिबार

Tag: भगीरथ भण्डारी

पुनर्जीवन पाएका पत्रकार : एकै हातका भरमा चलेको पत्रकारिता

इलाम, २९ साउन । “भगीरथ, एउटा समाचार टिप त”, “भगीरथ, एउटा न्युज दिनू न,” इलामका पत्रकार भगीरथ भण्डारीले दैनिकरूपमा आफ्नै मिडियामा सामना गर्नुपर्ने प्रश्न हुन् यी । यति मात्र होइन, अरू मिडियाका पत्रकार पनि खुसुक्क उहाँको मिडियामा पस्छन् अनि ‘अस्तिको