४ जेष्ठ २०८१, शुक्रबार

Tag: भगीरथी भट्ट

कांग्रेसद्वारा बैतडी घटनाका दोषीलाई कारवाही गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । विभागका सचिव लक्ष्मी खतिवडाले आज विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै सोको अनुसन्धानमा कुनै