१४ बैशाख २०८१, शुक्रबार

Tag: भगवान् विष्णु

आज कुर्म अवतार जयन्ती मनाइँदै, यस्तो छ समुद्र मन्थनको पौराणिकता

काठमाडौँ । भगवान् विष्णुले दोस्रो कुर्मअर्थात् कछुवा अवतार लिएर देव एवं मानव कल्याणका लागि काम गरेको दिनको स्मरणमा आज कुर्म जयन्ती मनाइँदै छ । समुद्र मन्थनको बेला देवता र दैत्य एक भएर मन्दराचल पर्वतलाई मदानी बनाइएको थियो । मन्दराचल पर्वत