२१ बैशाख २०८१, शुक्रबार

Tag: भक्तपुरमा गाईजात्रा

कोरोना संक्रमणलाई बेवास्ता गरेर भीडभाडमा मनाइयो देशभर गाईजात्रा (फोटो फिचर)

भक्तपुर, २० साउन । प्रत्येक वर्ष भाद्र कृष्ण पक्षमा मनाइने गाईजात्राको दिन धेरैले सम्झिने ठाउँ हो, भक्तपुर । यहाँ गाईजात्रा हेर्न काठमाडौं उपत्यकाका मात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउँछन् । भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा