११ जेष्ठ २०८१, शुक्रबार

Tag: भक्तपुरको प्रसिद्ध

भक्तपुरको प्रसिद्ध चरखण्डी मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर । भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे सबै रोग निको भई गरेका काम सफल हुने विश्वास रहिआएको छ । किंवदन्तीअनुसार सिकारीले