१३ जेष्ठ २०८१, आइतबार

Tag: भक्तपुरको गठ्ठाघर

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक अहिले जारी रहेको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा जारी बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश,