२१ बैशाख २०८१, शुक्रबार

Tag: ब्राजिलको दक्षिणी भेग

ब्राजिलमा पनि अलग्गै राज्यका लागि जनमत संकलन गरिदैं

असोज २२, ब्राजिल । ब्राजिलको दक्षिणी भेगका जनताले अलग्गै राज्यका लागि प्रयास थालेका छन् । एउटा अनौपचारिक मतदानमा जनतालाई के उनीहरु अलग्गै राज्य बनाउन चाहन्छन् भन्ने प्रश्न सोधिएको छ । स्पेनको क्याटालोनिया अलग गर्न जनमत संग्रह गराएको साता दिनको अन्तरालको