८ जेष्ठ २०८१, मंगलबार

Tag: ब्राउसुगर

झापा नियन्त्रित लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ

झापा, जेठ १० । झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागुऔषध ब्राउसुगर सहित २ जना पक्राउ परेका छन् । आज दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २८