२२ बैशाख २०८१, शनिबार

Tag: ब्यापार खस्कियो

म्याग्दीस्थित बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो

म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाए । “बेनीमा