१९ बैशाख २०८१, बुधबार

Tag: ब्याडमिन्टन सङ्घ

ब्याडमिन्टन सङ्घको अध्यक्षमा भट्ट

महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो