४ जेष्ठ २०८१, शुक्रबार

Tag: ब्याज छुट

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, १६ वैशाख । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा