१४ बैशाख २०८१, शुक्रबार

Tag: बैतडी जिप दुर्घटना

बैतडी जिप दुर्घटना : १ जनाको मृत्यु, ७ जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए । दोगडाकेदारको