२३ बैशाख २०८१, आइतबार

Tag: बैतडीमा खोलाले बगाउँदा

बैतडीमा खोलाले बगाउँदा १ जना महिलाको मृत्यु

बैतडी, २१ असार । खोलाले बगाउँदा बैतडीमा शनिबार एक महिलाको मृत्यु भएको छ । पुर्चौँडी नगरपालिकास्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले