२० बैशाख २०८१, बिहिबार

Tag: बैंकिङ सुविधा

पूर्ण बैंकिङ सुविधा दिन्छौँ : बैंकर्स सङ्घ

काठमाडौँ, १२ चैत । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् । नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग