२३ बैशाख २०८१, आइतबार

Tag: बैंकिङ/बीमा एक्स्पो

पोखरामा पहिलो पटक बैंकिङ/बीमा एक्स्पो शुरु

१२ चैत, काठमाण्डौ । प्रदेश नम्बर ४ को राजधानी पोखरामा पहिलो पटक बैंकिङ/बीमा एक्स्पो शुरु भएको छ । २ दिनसम्म चल्ने बैंकिङ/बीमा एक्स्पो आइतबारदेखि पोखरामा शुरु भएको हो । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स