१४ बैशाख २०८१, शुक्रबार

Tag: बेहुलीझैं सिंगारियो

जनकपुरधाममा विवाह पञ्चमीको रौनक, बेहुलीझैं सिंगारियो

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । त्यसैले विवाह पञ्चमीमा जनकपुरधाम बेहुलीझैं सिंगारिको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा