९ जेष्ठ २०८१, बुधबार

Tag: बेल्टारी र दर्पुक जोड्न

कालीगण्डकी नदीमाथि बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै

गल्याङ । कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने मोटरेवल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो । सडक विभाग पुल महाशाखाअन्तर्गत सङ्घीय