१४ बैशाख २०८१, शुक्रबार

Tag: बेलीब्रिज जडान

विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न प्रधानमन्त्री देउवाद्वारा निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा हिजो उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका