२१ बैशाख २०८१, शुक्रबार

Tag: बेलारुस

बेलारुसले शरणार्थी प्रवाहलाई कम गर्ने उपाय खोज्ने

मिन्स्क । बेलारुसका विदेश मामिला मन्त्री भ्लादिमिर मेकीले आफ्नो देशले एसिया, अफ्रिका र मध्य पूर्वबाट ईयूमा आउने आप्रवासी प्रवाहलाई कम गर्न प्रयास गर्ने युरोपेली संघ (ईयू) लाई बताउनुभएको छ । विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपेली संघका उच्च प्रतिनिधि