१० जेष्ठ २०८१, बिहिबार

Tag: बेलायतमा लकडाउन

बेलायतमा आगामी सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनु भएको छ । उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ । उहाँका अनुसार लन्डनमा आगामी