१४ बैशाख २०८१, शुक्रबार

Tag: बेलायतमा महामारी

बेलायतमा महामारीको बावजुद विद्यालय खोल्न प्रधानमन्त्रीलाई दबाब

लन्डन । बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ । सांसदहरूले विद्यालहरू महिनौंसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो । प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स